जलजलाको कालिगण्डकी नदी किनारमा गौमहोत्सव सुरु (भिडियो/तस्विर सहित)

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।             उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको सुरु भएको हो । गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद … Continue reading जलजलाको कालिगण्डकी नदी किनारमा गौमहोत्सव सुरु (भिडियो/तस्विर सहित)